शिर्षक
अब के गर्ने? अवसरवादलाई झांगिन नदेऊ ! आन्दोलनलाई बचाउन पहिलो लडाइँ आन्तरिक रुपले अवसरवादीसंग हुन जरुरी छ ।
सर्जन
सर्जन
अवसरवादलाई झांगिन नदेऊ ! अवसरवादले पार्टी र आन्दोलनलाई विसर्जन गरिदिन्छ । यो साइलेन्ट किलर हो । यसैले अवसरवाद झांगिन नदिन नेतृत्व सधै सचेत र...